शिजुओका सिटीमा बसोबास गर्ने विदेशीहरूको जापानी भाषा अध्ययनलाई सपोर्ट गर्ने वेबसाइट नेपाली भाषा | शिजुओका सिटीको जापानीज क्लासहरु

कोकुसाइ कोतोबा गाकइन जापानीज ल्याङ्गवेज स्कुल・कोकु्साइकोतोबा गाकुइन गाइकोकुगो सेन्मोन गाक्को

कक्षाको नाम(1)कोकुसाइ कोतोबा गाकइन जापानीज ल्याङ्गवेज स्कुल
(2)कोकु्साइकोतोबा गाकुइन गाइकोकुगो सेन्मोन गाक्को
कहाँ (वार्ड)सुरुगा-कु
कहाँ (ठेगाना)(1)3-2-28, Yahata, Suruga-ku, Shizuoka City
(2)3-9-4 Inagawa, Suruga-ku, Shizuoka City
जाने तरिका(1)(2)JRशिजुओका स्टेशनको दक्षिण निकासबाट १० मिनेट पैदल
कहिले(1)अन्तर्राष्ट्रिय विद्यार्थी पाठ्यक्रम सोमबार देखि 1शुक्रबार 8:30-11:50 / 13:00-16:20
(2)समूह पाठ (5वा बढी आवेदकहरू) / निजी पाठ (आवश्यकता अनुसार)
कतिकृपया हामीलाई सम्पर्क गर्नुहोस्
केदैनिक जीवनको लागि आवश्यक जापानीभाषा,कुराकानी,पढ्ने र लेख्ने,विश्वविद्यालय वा स्नातक विद्यालयमा जान लक्ष्यबोकेकोव्यक्तिको लागिअध्ययन
कसरिग्रुप (तपाई, टिचर र अन्य विद्यार्थीहरू) / फेस-टू-फेस (तपाई र टिचर)
विद्यार्थीहरूलाई म्यासेज
वेबसाइट, आदि।(1)http://jp.kotoba.ac.jp/
(2)http://sp.kotoba.ac.jp/
फोन नम्बर(1)054-284-8383
(2)054-270-7098
इन्चार्ज(1)मोचिजुकी
(2)कुमाई

कृपया हामीलाई फोन मार्फत सम्पर्क गर्नुहोस्।
(1)कोकुसाइ कोतोबा गाकइन जापानीज ल्याङ्गवेज स्कुल
   054-284-8383
(2)कोकु्साइकोतोबा गाकुइन गाइकोकुगो सेन्मोन गाक्को
   054-270-7098