शिजुओका सिटीमा बसोबास गर्ने विदेशीहरूको जापानी भाषा अध्ययनलाई सपोर्ट गर्ने वेबसाइट नेपाली भाषा | शिजुओका सिटीको जापानीज क्लासहरु

शिमिजु निहोन्गो कोउर्यूउ नो खाइ

कक्षाको नामशिमिजु निहोन्गो कोउर्यूउ नो खाइ
कहाँ (वार्ड)(1)शिमिजू-कु
(2)(3)शिमिजू-कु
कहाँ (ठेगाना)(1)ओका स्योउगाइ गाकुस्यूउ कोउर्यूउकान( 7-1, Sakuragaoka-cho, Shimizu-ku, Shizuoka-shi)
(2)(3)चूजि स्योउगाइ गाकुस्यूउ कोउर्यूउकान(5-75, Miyashiro-cho, Shimizu-ku, Shizuoka-shi)
जाने तरिका(1)शिजुओका रेलवेसाकुराबाशि स्टेशन बाट 3 मिनेट पैदल
(2)(3)JR शिमिजु स्टेशन पश्चिम निकासबाट 15 मिनेट पैदल
कहिले(1)मंगलबार 19:00-20:30
(2)शुक्रबार 10:00-11:30
(3)शनिबार 19:00-20:30
कति३०० येन/समय (९० मिनेट)
केदैनिक जीवनको लागि आवश्यक जापानीभाषा,कुराकानी,पढ्ने र लेख्ने,जापानी भाषा प्रवीणता परीक्षा (JLPT) को लागि तयारी,विश्वविद्यालय वा स्नातक विद्यालयमा जान लक्ष्यबोकेकोव्यक्तिको लागिअध्ययन,विषयअध्ययन (बच्चा र विद्यार्थीहरूको लागि),जापानी संस्कृति अनुभवगर्ने
कसरिग्रुप (तपाई, टिचर र अन्य विद्यार्थीहरू) / फेस-टू-फेस (तपाई र टिचर)
विद्यार्थीहरूलाई म्यासेजआउनुहोस् संगै रमाइलोको साथ जापानी भाषा अध्ययन गरौ !
वेबसाइट, आदि।https://shimizu-nihongo.wixsite.com/home
https://www.facebook.com/profile.php?id=100067149866652
फोन नम्बर050-5435-9006
इन्चार्जMs.Ukai

「शिमिजु निहोन्गो कोउर्यूउ नो खाइ」मा सोधपुछ