शिजुओका सिटीमा बसोबास गर्ने विदेशीहरूको जापानी भाषा अध्ययनलाई सपोर्ट गर्ने वेबसाइट नेपाली भाषा | शिजुओका सिटीको जापानीज क्लासहरु

निहोन्गो भोलेन्टेर “निहोन्गो ओसादा”

कक्षाको नामनिहोन्गो भोलेन्टेर “निहोन्गो ओसादा”
कहाँ (वार्ड)सुरुगा-कु
कहाँ (ठेगाना)शिजुओका-सि ओसादा स्योउगाइ गाकुस्यूउ सेन्टर(131-1, Terada, Suruga-ku, Shizuoka-shi)
【※बाँन्च्यो सिमिन खाचुदोउ सेन्टर(50, Ichiban-cho, Aoi-ku, Shizuoka-shi)、शिजुओका-सि चिइइकि फुकुशि क्योउसेइ सेन्टर (मिनाकुरु)(3-1, Minamiyahata-cho, Suruga-ku, Shizuoka-shi)、फुजिनोकुनि NPO खाचुदोउ शिएन सेन्टर(2nd Floor, Mizunomori Bldgs. Minami-cho, Suruga-ku, Shizuoka shi)もあります。】
जाने तरिकाशिजुतेत्सु बस 「मारिको 2मा चोमे」 बस स्टपबाट 11 मिनेट पैदल
कहिलेपरामर्श गरि निर्णय गर्नेछौं।
कति३०० येन/समय (९० मिनेट)
केदैनिक जीवनको लागि आवश्यक जापानीभाषा,कुराकानी,पढ्ने र लेख्ने,जापानी भाषा प्रवीणता परीक्षा (JLPT) को लागि तयारी
कसरिग्रुप (तपाई, टिचर र अन्य विद्यार्थीहरू) / फेस-टू-फेस (तपाई र टिचर)
विद्यार्थीहरूलाई म्यासेजयदि तपाईंले जवाफ दिने मेसिनमा मेसेज राख्दा, कृपया सन्देश र आफ्नो फोन नम्बर छोड्नुहोस्। यहाँबाटफोन गरनेछु। तपाईं फ्याक्स द्वारा पनि आवेदन गर्न सक्नुहुन्छ।
वेबसाइट, आदि।
फोन नम्बर054-281-6904
इन्चार्जMs.Daicho
सोधपुछफोनद्वारा सोधपुछ गर्नुहोस्

फोनद्वारा सोधपुछ गर्नुहोस्
054-281-6904