शिजुओका सिटीमा बसोबास गर्ने विदेशीहरूको जापानी भाषा अध्ययनलाई सपोर्ट गर्ने वेबसाइट नेपाली भाषा | शिजुओका सिटीको जापानीज क्लासहरु

निहोन्गो बाताके

कक्षाको नामनिहोन्गो बाताके
कहाँ (वार्ड)आओई-कु
कहाँ (ठेगाना)आयोजकको घर
जाने तरिका
कहिलेसोमबार~ शुक्रबार9:00~21:00
प्रत्येक पटक 2 घण्टा
कतिवयस्क 3,000 येन/8 पटक, बच्चाहरु 2,000 येन/4 पटक
केदैनिक जीवनको लागि आवश्यक जापानीभाषा,कुराकानी,पढ्ने र लेख्ने,जापानी भाषा प्रवीणता परीक्षा (JLPT) को लागि तयारी,विश्वविद्यालय वा स्नातक विद्यालयमा जान लक्ष्यबोकेकोव्यक्तिको लागिअध्ययन,विषयअध्ययन (बच्चा र विद्यार्थीहरूको लागि)
कसरिफेस-टू-फेस (तपाई र टिचर)
विद्यार्थीहरूलाई म्यासेजईच्छुक व्यक्तिहरुको पर्खाईमा छौ।
वेबसाइट, आदि।
फोन नम्बर070-5449-7674
इन्चार्जMs.Hirano

「निहोन्गो बाताके」मा सोधपुछ