शिजुओका सिटीमा बसोबास गर्ने विदेशीहरूको जापानी भाषा अध्ययनलाई सपोर्ट गर्ने वेबसाइट नेपाली भाषा | शिजुओका सिटीको जापानीज क्लासहरु

निहोन्गो क्योउगाकु “आओई नो खाइ”

कक्षाको नामनिहोन्गो क्योउगाकु “आओई नो खाइ”
कहाँ (वार्ड)आओई-कु
कहाँ (ठेगाना)बाँन्च्यो सिमिन खाचुदोउ सेन्टर(50, Ichiban-cho, Aoi-ku, Shizuoka-shi)
जाने तरिकाशिजुतेचू बस “इचिबान्-च्यो” बस स्टपबाट 6 मिनेट पैदल
कहिलेबिहीबार 18:30~20:00
शनिबार 11:00~12:30
कति१००० येन/समय (९० मिनेट)
केदैनिक जीवनको लागि आवश्यक जापानीभाषा,कुराकानी,पढ्ने र लेख्ने,जापानी भाषा प्रवीणता परीक्षा (JLPT) को लागि तयारी
कसरिफेस-टू-फेस (तपाई र टिचर)
विद्यार्थीहरूलाई म्यासेज
वेबसाइट, आदि।
फोन नम्बर054-272-0619
इन्चार्जMs.Fukazawa

「निहोन्गो क्योउगाकु “आओई नो खाइ”」मा सोधपुछ