शिजुओका सिटीमा बसोबास गर्ने विदेशीहरूको जापानी भाषा अध्ययनलाई सपोर्ट गर्ने वेबसाइट नेपाली भाषा | शिजुओका सिटीको जापानीज क्लासहरु

SAME जापानीज क्लास

कक्षाको नामSAME जापानीज क्लास
कहाँ (वार्ड)आओई-कु
कहाँ (ठेगाना)फुशिमिया बिल्डिङ्ग नवौ तला(2-3-1, Gofuku-cho, Aoi-ku, Shizuoka-shi)
जाने तरिकाJR शिजुओका स्टेशनबाट 10 मिनेट पैदल,शिन-शिजुओका स्टेशनबाट 7 मिनेट पैदल
कहिलेसोमबार र बिहिबार (हप्तामा दुई पटक) 10:00 ~ 12:00
*सार्वजनिक बिदाहरूमा तालिका परिवर्तन हुन सक्छ। कक्षा दिनहरूको लागि कृपया क्यालेन्डर हेर्नुहोस्।
कतिट्यूशन: नि: शुल्क
सदस्यता शुल्क: 2000 येन/वर्ष
पाठ्यपुस्तक शुल्क: कक्षा अनुसार फरक हुन्छ। (1000 देखि 2750 येन)
केदैनिक जीवनको लागि आवश्यक जापानीभाषा,कुराकानी,पढ्ने र लेख्ने,जापानी संस्कृति अनुभवगर्ने
कसरिग्रुप (तपाई, टिचर र अन्य विद्यार्थीहरू)
विद्यार्थीहरूलाई म्यासेजयो कक्षा पहिलो पटक जापानी भाषा सिकिरहेका र थोरै जापानी भाषा बोल्न सक्नेहरूका लागि हो। जापानी भाषामा धेरै कुरा गरौं! जापानी भाषामा तपाईंले गर्न सक्ने कुराहरू बढाऔं!
वेबसाइट, आदि।
फोन नम्बर054-273-5931
इन्चार्जShizuoka City Association for Multicultural Exchange (a general incorporated association) Ms.Masuda

「SAME जापानीज क्लास」मा सोधपुछ